McDermott Will and Schulte Scholarship Program – 2083 अन्तर्गत सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको छ। छनोट भएका विद्यार्थीहरूलाई नतिजा प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र विद्यालय प्रशासनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
श्री शीतला देवी इङ्ग्लिस माध्यमिक विद्यालय
पाख्रिबास–३, धनकुटा
९८०७३७१२६३ | ९८५२०५३६१५ | ९८१४३४८०००
General · June 14, 2026